३१ निकाय खारेज गर्ने अर्थमन्त्रीको घोषणा, ६ निकाय मर्ज र ६ निकाय हस्तान्तरण गरिने

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले तोडे बजेट ब्रिफकेस परम्परा, नेपाली कागजमा बजेट प्रस्तुत
bizmandu.com · 17 घण्टा अघि

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ३१ निकाय खारेज गर्ने घोषणा गरेका छन्। उनले शुक्रबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै बोझिलो संगठन संरचनालाई अब चुस्त बनाउने बताए। उनले ३१ निकाय खारेजी, ६ निकाय मर्ज, ६ निकाय हस्तान्तरण र १८ निकाय पुनर्संरचना गर्ने बताए।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू