रातको वर्षापछि सुनसरीमा पहिरो : चतरादेखि बराहक्षेत्र सडक पूर्ण अवरुद्ध
गएराति परेको वर्षाका कारण सुनसरीको बराहक्षेत्र नगरपालिका क्षेत्रमा पहिरो खस्दा चतरा–बराहक्षेत्र सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । पहिरोका कारण चतरा हुँदै बराहक्षेत्र जाने सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित