बेनी-जोमसोम सडकखण्ड अवरूद्ध
▸ यस स्टोरीको अंश: म्याग्दीमा पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध, यात्रु र पर्यटक प्रभावित
पहिरो खसेपछि बेनी-जोमसोम सडक अवरुद्ध भएको छ । मंगलबार दिउँसो परेको वर्षाका कारण कालिगण्डकी कोरिडोर सडक अन्तरगत म्याग्दीको रघुगंगा गाउँपालिका २ मा पर्ने सिरूवारीमा सडक माथिबाट खसेको पहिरोका कारण सडक अवरुद्ध भएको हो । सडक माथिबाट पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›