बेनीलाई कटान र बाढीबाट जोगाउन नदी नियन्त्रण योजना
▸ यस स्टोरीको अंश: खोटाङमा यातायात अवरुद्ध, बेलिब्रीज हटाइयो; बारामा पुल शिलान्यास
बेनी बजारमा म्याग्दी नदीको कटान नियन्त्रणका लागि १६५ मिटर लामो कम्पोजिट प्रविधिको पक्की पर्खाल निर्माण सम्पन्न भएको छ । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय पोखराको पहलमा दरवाङ बसपार्क क्षेत्रमा निर्माण भएको यो पर्खालले बाढी र कटान रोक्नेछ । आगामी असार २० गतेसम्म म्याद भए पनि लक्ष्यभन्दा एक महिनाअघि काम सम्पन्न भएको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›