उधारो असुली कानुन ल्याइने
▸ यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गरे, नीतिगत सुधारमा जोड
सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत उधारो असुली कानुन ल्याइने घोषणा गरेको छ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले व्यावसायिक वातावरण निर्माणलाई प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रम र योजना घोषणा गरेको बताए । बजेटमा विदेशी लगानी संरक्षण तथा दोहोरो कर मुक्ति सम्झौता गरिने उल्लेख छ । लगानी प्रवद्र्धनका लागि सीमित दायित्वको साझेदारी सम्बन्धी कानुन तर्जुमा गरिनेछ ।
पूरा लेख पढ्नुहोस् (4 मिनेट) ›
सम्बन्धित