निकुञ्ज क्षेत्रमा १३५ मेगावाटका आयोजना रोकिएपछि वनमन्त्रीसँग इप्पानले माग्यो गुहार

यस स्टोरीको अंश: चालू आवको ८ महिनामा ४१ सय मेगावाट विद्युत क्षमता विस्तार, ९९% नागरिकमा विद्युत् पहुँच
bizmandu.com · 1 दिन अघि

काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले लाङटाङ राष्ट्रिय निकुञ्जको निर्देशनमा निर्माण रोकिएका ५ जलविद्युत आयोजनाको काम सुरु गराउन सरकारको ध्यानाकर्षण गराएको छ। इप्पानले बुधबार अध्यक्ष गणेश कार्कीको नेतृत्वमा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीलाई भेटेर राष्ट्रिय प्राथमिकता प्राप्त जलविद्युत आयोजनाको काम यथाशीघ्र सुरु हुने वातावरण निर्माण गर्न आग्रह गरेको हो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू