विद्युत् प्राधिकरणका कर्मचारी अन्य कम्पनीमा सञ्चालक बनेकामा महालेखापरीक्षकको प्रश्न
▸ यस स्टोरीको अंश: महालेखापरीक्षकको कार्यालयले प्राधिकरणका कर्मचारीलाई सहायक कम्पनीमा सञ्चालक बनाइएकोमा प्रश्न उठायो
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकसहितका कर्मचारीलाई सञ्चालकका रूपमा एकभन्दा बढी सहायक कम्पनीमा प्रतिनिधित्व गराइएकामा महालेखापरीक्षकको कार्यालयले प्रश्न उठाएको छ। प्राधिकरणले विभिन्न कम्पनी स्थापना गरी सञ्चालन गर्दै आएको छ। प्राधिकरण ऐन, २०४१ अनुसार शेयर लगानी गर्दा सरकारको स्वीकृति लिनुपर्ने प्रावधान छ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›