सम्झौता विपरित सडक आयोजनाको करोडौं रकम बिजुली पोल सार्नमा खर्च, महालेखाले उठायो प्रश्न

यस स्टोरीको अंश: रूपान्तरणकारी आयोजनाको सुस्त प्रगतिमा महालेखापरीक्षकको कार्यालयको प्रश्न
bizmandu.com · 1 हप्ता अघि

सडक विभाग र नेपाल विद्युत प्राधिकरणबीच भएको नीतिगत सम्झौता विपरीत सडक आयोजनाहरुको करोडौं रुपैयाँ विद्युत लाइन सुदृढीकरण र नयाँ संरचना निर्माणमा खर्च भइरहेको पाइएको छ। दुई निकायबीच २०७९ बैशाख १६ गते भएको सम्झौतामा राजमार्ग विस्तार गर्दा साविकका बिजुली पोल स्थानान्तरण, विद्युत वितरण प्रणालीको सुदृढीकरण गर्न नयाँ लाइन निर्माण गर्नुपर्ने भएमा सोको खर्च विद्युत प्राधिकरणले बहोर्ने निर्णय भएको थियो।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू