नीति तथा कार्यक्रम कुनै ठट्टाको विषय होइन : नेता आङदेम्बे
▸ यस स्टोरीको अंश: हर्क साम्पाङले धरानको विकासका लागि ३५ बुँदे मागपत्र प्रधानमन्त्रीलाई बुझाएप्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि संघीय संसद्मा भएको बहसको समय अपर्याप्त भएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । मुलुकको आगामी एक वर्षको मार्गचित्र तय गर्ने महत्वपूर्ण दस्तावेजमाथि पर्याप्त छलफल हुनुपर्नेमा सरकारले यसलाई छोटो समयमा सिमित गरेको उहाँको तर्क छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित