आईपीएल : फाइनल पुग्ने लक्ष्यसहित भिड्दै बेंगलुरु र गुजरात

यस स्टोरीको अंश: रोयल च्यालेन्जर्स बेंगलुरु लगातार दोस्रो पटक आईपीएल फाइनलमा, गुजरात ९२ रनले पराजित
nagariknews.nagariknetwork.com · 3 दिन अघि

आईपीएल २०२६ को पहिलो क्वालिफायरमा मंगलबार रोयल च्यालेन्जर्स बेंगलुरु र गुजरात टाइटन्स प्रतिस्पर्धा गर्दैछन्। धर्मशालामा हुन लागेको खेल नेपाली समयअनुसार बेलुका ७ः४५ बजेबाट सुरु हुनेछ। आजको खेलको विजेता टोली सिधै फाइनलमा पुग्नेछ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू