पूर्वाधार विकास र बजेट कार्यान्वयन प्रभावकारी बनाउन सांसदहरूको जोड
▸ यस स्टोरीको अंश: राष्ट्रियसभा समितिमा सांसदहरूको पूर्वाधार विकास र बजेट कार्यान्वयन प्रभावकारी बनाउन जोड
राष्ट्रियसभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सांसदहरूले पूर्वाधार विकास तथा बजेट कार्यान्वयन प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् । सांसदहरूले योजनाको कार्यान्वयनमा परिणाममुखी दृष्टिकोण अपनाउनुपर्ने, पुँजीगत खर्च वृद्धि गर्नुपर्ने, सडक सुरक्षा तथा निर्माणको गुणस्तरमा ध्यान दिनुपर्ने, निर्माण व्यवसायीले समयमा भुक्तानी नपाउँदा समस्या भएको र बूढीगण्डकी जलविद्युत् आयोजना समयमै कार्यान्वयन सुरु गर्नुपर्ने जस्ता विषय उठाएका थिए ।
पूरा लेख पढ्नुहोस् (4 मिनेट) ›