आफ्नै किर्तिमान तोड्दै ल्हाक्पा ११ औँ पटक सगरमाथा चुचुरोमा
▸ यस स्टोरीको अंश: प्रधानमन्त्री शाहद्वारा कीर्तिमानी आरोही कामी रिता र लाक्पा शेर्पालाई सम्माननेपाली पर्वतारोही ल्हाक्पा शेर्पाले ११औँ पटक सफलतापूर्वक सगरमाथा आरोहण गर्दै विश्वमै सबैभन्दा धेरै पटक सगरमाथा चढ्ने महिला आरोहीको कीर्तिमान बनाएकी छन् । योसँगै उनले आफ्नै विश्व कीर्तिमानलाई थप बलियो बनाएकी छन् । यसअघि ल्हाक्पाले ८ पटक उत्तरी मोहडा (तिब्बततर्फ) र २ पटक दक्षिणी मोहडा (नेपालतर्फ)बाट सगरमाथा आरोहण गरिसकेकी थिइन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित