पूर्णिमा छैटौँ पटक सगरमाथा शिखरमा
▸ यस स्टोरीको अंश: पूर्णिमा श्रेष्ठले छैटौँ पटक सगरमाथा शिखरमा पाइला टेकिन्, आफ्नै कीर्तिमान तोडिन्
सगरमाथा आरोही गोरखाकी पूर्णिमा श्रेष्ठ आफ्नै कीर्तिमान तोड्दै छैटौँ पटक सगरमाथा शिखरमा पुगेकी छन् । ‘सतोरी एड्भेञ्चर’को टोलीसँगै उनी बुधबार सगरमाथा शिखरमा पुग्न सफल भएकी हुन् । श्रेष्ठले यसअघि दुई हप्तामा तीनपटक सगरमाथाको आरोहण गर्दै ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’मा आफ्नो नाम दर्ज गराएकी थिइन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›