गोरखाकी पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
▸ यस स्टोरीको अंश: पूर्णिमा श्रेष्ठले छैटौँ पटक सगरमाथा शिखरमा पाइला टेकिन्, आफ्नै कीर्तिमान तोडिन्
गोरखाकी सगरमाथा आरोही पूर्णिमा श्रेष्ठले छैटौँ पटक विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेकी छन् । यससँगै उनी नेपाली महिला आरोहीमध्ये धेरै पटक सगरमाथा आरोहण गर्नेमध्ये एक बनेकी छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित