स्वास्थ्य मन्त्रालयको कुल बेरुजु २३ अर्ब ४५ करोड रुपैयाँ

यस स्टोरीको अंश: स्वास्थ्य मन्त्रालयको २३ अर्ब ४५ करोड रुपैयाँ बेरुजु फछ्र्योट गर्ने लक्ष्य
www.dcnepal.com · 2 दिन अघि

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको कुल बेरुजु २३ अर्ब ४५ करोड रुपैयाँ रहेको छ। हालसम्म करिब साढे ४ प्रतिशत बेरुजु फछ्र्यौट गरिएको र त्यसपछि बेरुजु रकम २२ अर्ब ७० करोड रुपैयाँमा झर्ने मन्त्रालयका सचिव डा. विकास देवकोटाले जानकारी दिएका हुन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू