चार जना घाइते हुनेगरी भएको सीमा विवाद र झडप बारे के भन्छन् बाजुराका चार स्थानीय तह ?
▸ यस स्टोरीको अंश: हुम्लाको नेप्कामा पहिरो: विद्यालय र गोठ पुरिए, खेतीयोग्य जमिन बगायो
बाजुराको हिमाली गाउँपालिकाको लाम्पाटामा सीमा विवादमा भएको झडपमा घाइते भएका ४ जनालाई हेलिकप्टरमार्फत उद्धार गरी सुर्खेत लगिएको छ। बाजुराका चार स्थानीय तहले संयुक्त विज्ञप्ति जारी गर्दै घटनाको निन्दा र दोषीमाथि कारबाहीको माग गरेका छन्।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›