हतियार सहित गोठाटारबाट एक जना पक्राउ
▸ यस स्टोरीको अंश: काठमाडौँको गोठाटारबाट पेस्तोलसहित सन्दीप परियार पक्राउ
काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ८ गोठाटार पहेंलो पुल नजिकैबाट प्रहरीले हतियार सहित एक जनालाई पक्राउ गरेको छ। विशेष गोप्य सूचनाको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले सुनसरी धरान उपमहानगरपालिका वडा नं. १७ घर भई हाल कागेश्वरी मनोहरा वडा नं. ६ बस्ने २३ वर्षीय सन्दीप परियारलाई पक्राउ गरेको हो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›