जेन-जी आन्दोलनबारे मानव अधिकार आयोगको प्रतिवेदनले हलचल [भिडियो]

यस स्टोरीको अंश: राष्ट्रिय मानव अधिकार आयोगद्वारा ओली, लेखक र गुरुङमाथि कारबाहीको सिफारिस
hamrakura.com · 3 दिन अघि

राष्ट्रिय मानव अधिकार आयोगले जेन-जी आन्दोलनका क्रममा मानव अधिकार उल्लंघनमा संलग्न देखिएका विभिन्न व्यक्तिहरूलाई कारबाही गर्न सिफारिस गरेको छ। आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक र सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङसहित सुरक्षा निकायका अधिकारीहरूलाई कारबाहीको दायरामा ल्याउन सिफारिस गरेको छ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू