जेनेसिस भेन्चर्सले आइपिओ निष्काशन गर्ने, लक्ष्मी सनराइज क्यापिटल निष्काशन तथा बिक्री प्रबन्धक
▸ यस स्टोरीको अंश: नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले २ लाख बढी संस्थापक शेयर बिक्रीमा ल्यायो
लक्ष्मी सनराइज क्यापिटल लिमिटेड र जेनेसिस भेन्चर्स लिमिटेडबीच २५ लाख कित्ता साधारण शेयरको प्रस्तावित सार्वजनिक निष्काशन (आइपिओ)का लागि निष्काशन तथा बिक्री प्रबन्धक सम्बन्धी सम्झौता सम्पन्न भएको छ। लक्ष्मी सनराइज क्यापिटलले जेनेसिस भेन्चर्स लिमिटेडको आईपीओ व्यवस्थापन गर्नेछ। यस सम्झौताले नेपालको पुँजी बजारलाई सुदृढ बनाउने र सर्वसाधारण लगानीकर्ताका लागि लगानीका अवसर विस्तार गर्ने अपेक्षा गरिएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›