अनुसन्धान प्रयोगशालामा मात्र होइन किसानको खेतबारीसँग जोड्न आवश्यक : सांसद कर्ण
▸ यस स्टोरीको अंश: सांसद कर्णले कृषि अनुसन्धानलाई किसानको खेतबारीसँग जोड्न र चैते धान निर्यात नीति ल्याउन सुझावसंघीय संसद्अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा सांसद खगेन्द्र कर्णले नेपालको कृषि क्षेत्रका संरचनात्मक समस्या, अनुसन्धानको कमजोरी र किसानले भोगिरहेका व्यावहारिक चुनौतीबारे गम्भीर प्रश्न उठाएका छन्। समितिका सभापति अशोक चौधरीको सभापतित्वमा बसेको बैठकमा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले गरेको प्रस्तुतिमाथि टिप्पणी गर्दै कर्णले कृषि अनुसन्धानलाई प्रत्यक्ष रूपमा किसानको आवश्यकता र उत्पादनसँग जोड्नुपर्ने बताएका हुन्।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›