वर्ष मलको अभाव हुन नदिन सांसदद्वारा सरकारको ध्यानाकर्षण

यस स्टोरीको अंश: सांसदद्वारा सरकारको ध्यानाकर्षण: यसवर्ष किसानलाई मलको अभाव हुन नदिन निर्देशन
sansarnews.com · 19 घण्टा अघि

प्रतिनिधिसभाका सांसदहरूले यस वर्ष किसानलाई मलको अभाव हुन नदिन समयमै व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा उनीहरूले विगतका वर्षमा जस्तै यस वर्ष कुनै बहानामा मलको अभाव हुन नहुने जनाउँदै समयमा प्रक्रिया अगाडि बढाउनुपर्ने धारणा राखे । सांसदहरूले ठोस समस्या पहिचान गरी समाधानको विकल्प अपनाउन, देशभित्रै अग्र्यानिक मल उत्पादनलाई प्राथमिकता दिन र रासायनिक मलको विकल्पमा लाग्न सुझाव दिए ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू