बाढीपहिरोले चार परिवार विस्थापित, जलविद्युत् आयोजनामा क्षति

यस स्टोरीको अंश: पाँचथरमा बेमौसमी वर्षाले पहिरो निम्त्यायो, २६ घर उच्च जोखिममा
bankingsamachar.com · 3 दिन अघि

अविरल वर्षापछि खसेको पहिरोले घर बगाउँदा याङवरक गाउँपालिका–१ का चार परिवार विस्थापित भएका छन्। पहिरोले घर जोखिममा पारेपछि एक परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। पहिरोले घर बगाएपछि याङवरक–१ लम्बाखोलाका मोहनलाल खवास र कबिर खवास तथा कोप्चेका गङ्गाप्रसाद बेघाको परिवार विस्थापित भएको हो।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू