बाढीपहिरोले चार परिवार विस्थापित, जलविद्युत् आयोजनामा क्षति

यस स्टोरीको अंश: पाँचथरमा बाढीपहिरोले चार परिवार विस्थापित, जलविद्युत् आयोजना र सडक पुलमा क्षति
globenepal.com · 4 दिन अघि

अविरल वर्षापछि खसेको पहिरोले पाँचथरको याङवरक गाउँपालिका–१ मा चार परिवार विस्थापित भएका छन् । पहिरोले घर जोखिममा पारेपछि एक परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । पहिरोले घर बगाएपछि मोहनलाल खवास, कबिर खवास र गङ्गाप्रसाद बेघाको परिवार विस्थापित भएको हो । बाढीपहिरोका कारण विभिन्न स्थानका घर जोखिममा परेका छन् । बाढीले झोलुङ्गे पुल र निर्माणाधीन सडक पुल बगाएको छ । जलविद्युत् आयोजनाहरूमा पनि क्षति पुगेको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू