पोखरामा काँग्रेस सभापति थापाइतरको भेला
▸ यस स्टोरीको अंश: कांग्रेसमा असन्तुष्ट पक्षलाई समेट्न नेता कोइरालाको सभापतिलाई सुझाव
पोखरा । नेपाली काँग्रेसको हिजो शनिबार गण्डकी प्रदेशस्तरीय भेला एवं विचार गोष्ठीले नेताहरुबीच घनीभूत संवाद गरी ‘एकता सन्देश’ दिन विलम्ब नगर्न आग्रह गरेको छ । त्यसका लागि पार्टी सभापति गगनकुमार थापा, नेताहरु पूर्णबहादुर खड्का र डा. शेखर कोइरालालगायत अन्य नेताहरुसमेतलाई आग्रह गर्ने निर्णय गरेको छ ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›