दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन
▸ यस स्टोरीको अंश: रौतहट पूर्वाधार कार्यालयले गुणस्तर र पारदर्शितामा जोड दिएको जनायो
सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय पोखरामार्फत म्याग्दी, मुस्ताङ र पर्वतमा चालु आर्थिक वर्ष २०८२/८३ मा करिब १२ करोड लागतमा १७ आयोजना कार्यान्वयन भएका छन्। पर्वतमा तीन, म्याग्दीमा चार र मुस्ताङमा १० योजना निर्माणका लागि विभिन्न कम्पनीहरुसँग ११ करोड ९३ लाख ७३ हजार ७४३ रुपैयाँमा ठेक्का सम्झौता भएको आयोजना कार्यालयले जनाएको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›