‘मठमन्दिरमा आगो लाइदिनेछौँ’ भन्ने अभिव्यक्ति दिने जनक परियार काठमाडौँबाट पक्राउ

यस स्टोरीको अंश: धार्मिक सद्भाव भड्काउने अभिव्यक्ति दिने जनक परियार पक्राउ
www.canadanepal.com · 11 घण्टा अघि

‘मठमन्दिरमा आगो लाइदिनेछौँ’ जस्ता धार्मिक भावनामा आघात पुर्‍याउने र सामाजिक सद्भाव भड्काउने अभिव्यक्ति दिने जनक परियारलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ । अनामनगरस्थित ‘संवाद डबली’ मा आयोजित कार्यक्रममा दिएको भड्काउ अभिव्यक्तिले सनातन धार्मिक भावनामा गम्भीर आघात पुर्‍याएको निष्कर्षसहित प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू