काठमाडौंबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना

यस स्टोरीको अंश: कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटना हुँदा ३८ जना घाइते
lokaantar.com · 3 दिन अघि

काठमाडौंबाट सुर्खेत जाँदै गरेको यात्रुबाहक बस कपिलवस्तुको महाराजगञ्ज नगरपालिका वडा नम्बर ४ बरईमा मंगलबार बिहान करिब ४ बजेतिर दुर्घटना हुँदा ३८ जना यात्रु घाइते भएका छन् । घाइतेको भैरहवा र कपिलवस्तु जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर, १९ जनाको अवस्था मध्यम र अन्य १७ जना सामान्य रहेको प्रहरीले जनाएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू