भन्सार दर ११ बाट ७ तहमा समेटियो, ३६० वस्तुको अन्तशुल्क खारेज
▸ यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले २७३ कच्चा पदार्थको भन्सार दर घटाए, ३६० वस्तुको अन्तःशुल्क खारेज
अर्थमन्त्री स्वर्णिम वाग्लेले भन्सार प्रणालीमा व्यापक सुधार गर्दै हालका ११ तहका भन्सार दरलाई घटाएर ७ तहमा सीमित गरिएको घोषणा गरेका छन् । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री वाग्लेले कर प्रणालीलाई सरल, पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यसहित यो व्यवस्था गरिएको जानकारी दिए । विभिन्न ३६० वस्तुमा लाग्दै आएको अन्तशुल्क पनि खारेज गरिएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित