पार्वतीमा नीताको अनौठो अवतार
▸ यस स्टोरीको अंश: निर्देशक नवीन सुब्बाले नेपाली राजनीति ‘मितज्यू’ फिल्ममा देख्न सकिने दाबी गरे
राजधानीमा आयोजित एक कार्यक्रमका बीच अभिनेत्री नीता ढुंगानाको निर्देशनमा निर्माणाधीन फिल्म पार्वतीको फस्ट लुक सार्वजनिक गरिएको छ। सार्वजनिक दुई पोस्टरले फिल्ममा भावनात्मक र फरक शैलीको कथा रहेको संकेत गरेको छ। सार्वजनिक पोस्टरमा नीतालाई नेपाली फिल्ममा कमै देखिएको डी–ग्लाम अवतारमा प्रस्तुत गरिएको छ। एक पोस्टरमा उनी स्कुले छात्राको पोसाक, छोटो कपाल र घाँटीमा कालो धागोसहित देखिएकी छन्।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›