प्रतिनिधिसभा : आकस्मिक समयमा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

यस स्टोरीको अंश: प्रतिनिधिसभामा सांसदहरूले सडक सुरक्षा, मानव बेचबिखन र रथको हिटीमङ्ग हराएकोबारे सरकारको ध्यानाकर्षण गराए
ehimalayatimes.com · 1 हप्ता अघि

प्रतिनिधिसभाको आकस्मिक समयमा सांसदहरूले सडक मार्गलाई सुरक्षित बनाउनुपर्ने, रातो मच्छिन्द्रनाथको रथको हिटीमङ्ग हराएको, नेपालबाट कुवेत गएकी शर्मिला दर्जी अलपत्र परेको, भूमिगत विद्युत् लाइन र खानेपानी पाइप विस्तार गर्दा सडक सुरक्षाको बेवास्ता, बालबालिका दुर्व्यवहारका घटना, प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर र अलपत्र परेका सडक तथा यात्रु सुरक्षाबारे सरकारको ध्यानाकर्षण गराएका छन्।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू