आज पनि बढ्यो सुनचाँदीको मूल्य, कति बढ्यो ?

nagariknews.nagariknetwork.com · 2 हप्ता अघि

बिहीबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले वृद्धि भएको हो । चाँदीको मूल्य पनि वृद्धि भएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू