चीन–अमेरिका एआई संवाद गर्ने सहमति

यस स्टोरीको अंश: चीन र अमेरिकाबीच कृत्रिम बुद्धिमत्ता (एआई) मा सरकारी संवाद गर्ने सहमति
kendrabindu.com · 1 हप्ता अघि

चीन र अमेरिकाबीच कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी विषयमा सरकारी स्तरमा संवाद गर्ने सहमति भएको छ । चिनियाँ सरकारी समाचार संस्थाका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हालैको चीन भ्रमणका क्रममा दुवै देशका शीर्ष नेतृत्वबीच कृत्रिम बुद्धिमत्ताको विकास, उपयोग तथा यसको उचित व्यवस्थापनबारे सौहार्दपूर्ण र रचनात्मक छलफल भएको थियो । उक्त छलफलले भविष्यमा दुई देशबीच यस महत्वपूर्ण प्रविधि क्षेत्रमा सहकार्यलाई अझ सुदृढ बनाउन सक्ने सङ्केत दिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू