जेनजी अन्दोलनमा सवारीसाधन जले, आपत्कालीन उद्धारमा समस्या : सांसद चौधरी
▸ यस स्टोरीको अंश: सांसद चौधरीद्वारा इटहरीमा दमकलसहितका सवारीसाधन जलेको घटनामा छानबिनको माग
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोक चौधरीले इटहरी उपमहानगरपालिकामा आगलागी नियन्त्रणका लागि तत्काल आधुनिक दमकल र आवश्यक आपत्कालीन उपकरण उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । पूर्वकै प्रमुख व्यापारिक केन्द्रका रूपमा रहेको इटहरीमा आगलागी नियन्त्रणका लागि पर्याप्त साधन र पूर्वतयारी नहुँदा नागरिकले ठूलो क्षति व्यहोर्नुपरेको उनको भनाइ छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›