७ करोड लागतमा जोमसोम-कागबेनी सडकको स्तरोन्नति सुरू
▸ यस स्टोरीको अंश: जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु, ७ करोड लागतमा मर्मत गरिने
कालिगण्डकी करिडोरअन्तर्गत बेनी-जोमसोम-कोरला सडक आयोजनाले उत्तर/दक्षिण जोड्ने कोरलाको जोमसोम-कागबेनी खण्डको स्तरोन्नति सुरु गरेको छ। करिब सात करोड लागतमा ९ किलोमिटर सडकखण्डको स्तरोन्नति थालिएको हो। राष्ट्रिय गौरवको कोरला सडक आयोजनाअन्तर्गत पहिलो खण्डको जोमसोम-कागबेनी कालोपत्र सडक वर्षा, पहिरोलगायत कारणले भएका संरचनामा आंशिक क्षति भएपछि स्तरोन्नति थालिएको हो।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›