उमाकुण्ड गाउँपालिकाको गौरवको आयोजना: ७ वटै वडा जोड्ने ७५ किलोमिटर मध्यमार्गी सडकको स्तरोन्नति तीव्र

यस स्टोरीको अंश: उमाकुण्ड गाउँपालिकाको गौरवको आयोजना: ७ वटै वडा जोड्ने मध्यमार्गी सडकको स्तरोन्नति तीव्र
www.dcnepal.com · 4 दिन अघि

रामेछापको दुर्गम एवं हिमाली क्षेत्रमा अवस्थित उमाकुण्ड गाउँपालिकाले आफ्ना सबै वडाहरूलाई केन्द्रसँग जोड्ने ७५ किलोमिटर लामो मध्यमार्गी सडकलाई गौरवको आयोजनाका रूपमा अघि बढाएको छ। ट्र्याक खोल्ने कार्य सम्पन्न भएपछि अहिले स्तरोन्नतिको कामलाई तीव्रता दिइएको छ। गाउँपालिकाका सब-इन्जिनियर गजेन्द्र कार्कीका अनुसार चालु आर्थिक वर्षमा सडकको स्तरोन्नति अन्तर्गत सोलिङ, ढलान, कडा चट्टान कटिङ, नाला निर्माण तथा ग्रेभल राखेर रोलिङ गर्ने जस्ता प्राविधिक कामहरू भइरहेका छन्।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू