कालीगण्डकी करिडोर : बिस्फोटक पदार्थको प्रयोग गरी सडक विस्तार सुरु

यस स्टोरीको अंश: कालीगण्डकी करिडोरमा विस्फोटक पदार्थ प्रयोग गरी सडक विस्तार सुरु
sansarnews.com · 2 हप्ता अघि

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको महभिर र भिरकाटेमा कालीगण्डकी करिडोरअन्तर्गत सडक फराकिलो पार्न पहाड काट्न सुरु गरिएको छ । बेनी जोमसोम कोरला सडक आयोजना कार्यालयले रु सात करोडभन्दा बढी लागतमा निर्माण कम्पनीलाई ठेक्का दिएर पहाडमा विस्फोटक पदार्थको प्रयोग गरी सडक विस्तारको काम थालेको हो । आगामी असोजसम्म सम्पन्न गर्ने लक्ष्यसहित सुरु भएको यो आयोजनाले हाल एकतर्फी सञ्चालनमा रहेको सडकलाई दुई लेनको ११ मिटर फराकिलो बनाउने छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू