एफएनसिसिआईको वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य विजयी

यस स्टोरीको अंश: नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य र कोषाध्यक्षमा मनिषलाल प्रधान निर्वाचित
www.setopati.com · 5 दिन अघि

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई)को वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य विजयी भएका छन्। वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष पदको लागि महासंघको कार्यसमिति भित्र आज (शक्रबार) मतदान गरिएको थियो। वैद्य ५६ मतका साथ विजयी भएका छन्। अर्का उम्मेदवार रामचन्द्र संघईले भने ३० मत ल्याएका छन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू