‘डेटा सेन्टर’को क्षेत्रीय ‘हब’ बन्ला नेपाल ?
▸ यस स्टोरीको अंश: नेपालमा डेटा सेन्टरमा लगानी बढ्दै, क्षेत्रीय हब बन्ने सम्भावना
गणितज्ञ तथा डेटा (तथ्याङ्क) वैज्ञानिक क्लाइभ हम्बीले सन् २००६ मै डेटालाई नयाँ तेलका रुपमा व्याख्या गरेका थिए । अर्थात् आधुनिक अर्थतन्त्रमा डेटा (सूचना) ले तेलले जस्तै शक्ति र मूल्य राख्न थालेको छ भन्ने उनको भनाइ थियो । नेपालमा डेटा सेन्टरको महत्व बढ्दै छ ।
पूरा लेख पढ्नुहोस् (7 मिनेट) ›