राष्ट्रिय सभाको बैठक पनि आजै

यस स्टोरीको अंश: राष्ट्रिय सभाको विकास समितिले बजेटबारे मन्त्रालयसँग छलफल गर्ने
www.reportersnepal.com · 1 हप्ता अघि

आज राष्ट्रिय सभाको बैठक पनि बस्दै छ । राष्ट्रिय सभाको बैठक सोमबार दिउँसो सवा १ बजेदेखि सुरु हुने संसद् सचिवालयले जनाएकाे छ । राष्ट्रिय सभामा पनि आज विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल सुरु हुने संघीय संसद् सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयले जानकारी दिए।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू