आइपिएलको अन्तिम लिग खेलमा दिल्लीको सान्त्वना जित, कोलकाता ४० रनले पराजित

यस स्टोरीको अंश: आईपीएल : दिल्लीले कोलकातालाई ४० रनले हरायो, प्लेअफ समीकरण पूरा
lokaantar.com · 4 दिन अघि

इन्डियन प्रिमियर लिग (आइपिएल) २०२६ को अन्तिम लिग खेलमा दिल्ली क्यापिटल्सले कोलकाता नाइट राइडर्सलाई ४० रनले पराजित गरेको छ । ईडन गार्डेन्समा आइतबार राति भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २०३ रनको बलियो योगफल तयार पारेको थियो । जवाफी ब्याटिङमा उत्रिएको कोलकाता १८.४ ओभरमा १६३ रनमै अलआउट हुन पुग्यो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू