आईपीएल : प्लेअफ पुग्ने कोलकाताको सम्भावना कायमै
▸ यस स्टोरीको अंश: आईपीएल : गुजरातमाथि कोलकाताको २९ रनको रोमाञ्चक जितजारी आईपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्सले गुजरात टाइटन्सलाई २९ रनले पराजित गरेको छ । शनिबार राति इडेन गार्डेनमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले फिन एलेन, अंगक्रिश रघुवंशी र क्यामरुन ग्रिनको अर्धशतकीय पारीको मद्दतले २० ओभरमा दुई विकेट गुमाएर २४७ रन बनाएको थियो । जवाफी ब्याटिङमा गुजरातले चार विकेट गुमाएर २१८ रन मात्र बनाउन सक्यो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›