एभरेस्ट फिल्म महोत्सव : नेपाल–चीन सांस्कृतिक सम्बन्धको नयाँ सेतु
▸ यस स्टोरीको अंश: नयाँ संसद् भवनको डिजाइन र रंग संयोजनमा बहस चर्कियो
नेपाली चलचित्रलाई चीनको विशाल बजारसँग जोड्ने उद्देश्यले आयोजित ‘नेपाल एभरेस्ट फिल्म फेस्टिभल’ ले दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ । कार्यक्रममा नेपाल एआइ फिल्म एलायन्स् तथा एभरेस्ट फिल्म फेस्टिभलका अध्यक्ष करूण थापाले करिब तीन वर्षअघि चिनियाँ नागरिक ली होङ्गशू (शु–ग) ले नेपाली चलचित्रलाई चीनको बजारमा लैजाने प्रस्ताव राखेपछि यस अभियानको सुरुआत भएको जानकारी दिनुभयो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›