यी नियम मिच्दा हिमालयन बैंकमाथि राष्ट्र बैंकले गर्यो कारबाही

यस स्टोरीको अंश: राष्ट्र बैंकको परीक्षणले ठूला बैंकको पुँजी कोष जोखिममा, हिमालयन बैंकमाथि कारबाही
insurancekhabar.com · 1 हप्ता अघि

नेपाल राष्ट्र बैंकले हिमालयन बैंकमाथि कारबाही गरेको छ। केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८२।८३ तेस्रो त्रैमासमा हिमालयन बैंकमाथि कारबाही गरेको हो। जोखिममा आधारित समष्टिगत स्थलगत निरीक्षणका क्रममा हिमालय बैंकले सीमित ऋणीलाई निर्धारित प्रिमियमदरमा ब्याक डेटबाट लागू हुने गरी छुट प्रदान गरेको र सो छुट रकम बक्यौता ब्याज र साँवा रकम भुक्तानी गर्नमा प्रयोग गरेको पाइएको राष्ट्र बैंकले जनाएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू