जग्गाधनी प्रमाणपत्रबाट पाँच करोड ७९ लाख ३० हजार राजस्व सङ्कलन

यस स्टोरीको अंश: बाँकेमा जग्गाधनी प्रमाणपूर्जा वितरणबाट पाँच करोड ७९ लाख राजस्व संकलन
clickmandu.com · 1 हप्ता अघि

बाँकेमा भूमिहीन दलित तथा भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोवासीलाई जग्गाधनी प्रमाणपूर्जा वितरणबाट पाँच करोड बढी राजस्व सङ्कलन भएको छ । कोहलपुर नगरपालिका र राप्तीसोनारी गाउँपालिकामा रहेका ८०६ जनालाई जग्गाधनी प्रमाणपत्र वितरण गर्दा पाँच करोड ७९ लाख ३० हजार ३०९ रुपैयाँ राजस्व सङ्कलन भएको छ । कोहलपुर नगरपालिकाबाट पाँच करोड २७ लाख ४६ हजार ३१७ र राप्तीसोनारी गाउँपालिकाबाट ५१ लाख ८३ हजार ९९२ गरी जम्मा राजस्व सङ्कलन भएको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू