अमेरिकाले इरानमाथि लगायो नयाँ प्रतिबन्ध
▸ यस स्टोरीको अंश: अमेरिकाद्वारा इरानका ५० भन्दा बढी कम्पनी र १९ जहाजमाथि नयाँ प्रतिबन्ध
अमेरिकाले इरानमाथिको आर्थिक दबाबलाई अझ कडा बनाउँदै इरानसँग सम्बन्धित प्रमुख वित्तीय सञ्जाल तथा तेल ढुवानी गर्ने जहाजमाथि नयाँ प्रतिबन्ध घोषणा गरेको छ । इरानले आफ्नो क्षेत्रीय प्रभाव विस्तार गर्न तथा अवैध गतिविधिहरूलाई आर्थिक सहायता पुर्याउन प्रयोग गर्दै आएको वित्तीय स्रोतहरूमा प्रहार गर्ने उद्देश्यले अमेरिकाले यो प्रतिबन्ध जारी गरेको हो । नयाँ प्रतिबन्धअन्तर्गत ५० भन्दा बढी कम्पनी, व्यक्ति तथा तेल ट्यांकरहरूलाई लक्षित गरिएको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›