सगरमाथामा बढ्दो मानव चापप्रति चिन्ता
▸ यस स्टोरीको अंश: पर्यटन मन्त्री पौडेलद्वारा सगरमाथालाई नेपालको गौरव र पहिचानको प्रतीक घोषणा
पर्वतारोहीहरूले सगरमाथामा बढ्दो मानवीय गतिविधि, जलवायु परिवर्तन, थुप्रिँदै गएको फोहोर र आरोहणमा शेर्पा समुदायका युवाको घट्दो आकर्षणबारे चिन्ता व्यक्त गरेका छन्। शेर्पा पथप्रदर्शकले जोखिम अनुसारको पारिश्रमिक, बिमा र सुविधामा असमानता भोग्दै आएको गुनासो गरेका छन्। सगरमाथामा बढ्दो मानव चापले ट्राफिक जाम हुने र शरीरको तापक्रम घट्दा आरोहीको निधन हुने गरेको छ भने आरोहणका क्रममा छोडिएका फोहोरले सगरमाथा प्रदूषित हुँदै गएको छ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›