सगरमाथामा मानव लस्कर र आरोहण व्यवस्थापनका चुनौती

यस स्टोरीको अंश: सगरमाथा आरोहणमा ऐतिहासिक सफलता: १ हजार ८ जनाले चुचुरो टेके, कीर्तिमान कायम
pradeskhabar.com · 10 घण्टा अघि

सगरमाथा आरोहण मार्गमा हुने ‘ट्राफिक जाम’का कारण आरोहीको ज्यान जाने विषयमा चर्चा हुने गरेको छ। यस वर्ष पनि सगरमाथा आरोहणमार्गमा पर्ने खुम्बु आइसफलको बाटो खोल्न धेरै समय लाग्दा बाटो खुल्ने बित्तिकै सगरमाथाको मृत्यु क्षेत्र मानिने आठ हजार मिटर माथि मानव लस्कर देखियो। रोयल्टी रकम वृद्धि गर्दा समेत आरोहीको सङ्ख्या घट्नुको साटो झनै बढेको छ, जसले सगरमाथा आरोहणप्रतिको आकर्षण बढ्दो रहेको पुष्टि गर्छ।

पूरा लेख पढ्नुहोस् (7 मिनेट)

मिल्दाजुल्दा लेखहरू