संसदमा हराएका प्रधानमन्त्री
▸ यस स्टोरीको अंश: प्रधानमन्त्री बालेन्द्र साहको संसदमा अनुपस्थितिलाई लिएर आलोचना
नयाँ सरकार गठन भएको डेढ महिना पनि पूरा नहुँदै प्रधानमन्त्री बालेन्द्र साहका विषयमा विभिन्न टिकाटिप्पणीहरु भइरहेका छन् । राष्ट्रपति रामचन्द्र पौडेल संसदमा सरकारको नीति तथा कार्यक्रम पढिरहेका बेला प्रधानमन्त्री साह बीचमै निस्किएपछि संसदमा नियमित अवरोध भइरहेको छ । विपक्षी दलका सांसदहरुले प्रधानमन्त्रीको चर्को आलोचना गरिरहेका छन् ।
पूरा लेख पढ्नुहोस् (4 मिनेट) ›
सम्बन्धित