खिचापोखरीबाट करिब ६ करोडको भेपसहित १ जना पक्राउ
▸ यस स्टोरीको अंश: काठमाडौंको खिचापोखरीबाट करिब ६ करोडको अवैध भेपसहित एक जना पक्राउ
काठमाडौँको खिचापोखरीबाट भेपसहित ललितपुरको महालक्ष्मी नगरपालिका–८ का ३२ वर्षीय नवीन खड्का पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले खड्काको आरबी कम्प्लेक्सस्थित ‘स्माइल योर च्वाइस’ नामक पसल र भेपमान्डु ट्रेडर्स प्रालिको गोदाममा तलासी गर्दा करिब ६ करोड मूल्य बराबरको २८ हजार ५०० वटा भेप बरामद गरेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›