जगदुल्ला जलविद्युत् आयोजना समयमै सम्पन्न गर्नू: ऊर्जामन्त्री श्रेष्ठ

यस स्टोरीको अंश: ऊर्जा परियोजना निर्धारित समयमै सम्पन्न गर्न मन्त्री श्रेष्ठको निर्देशन, लागत वृद्धि रोक्न जोड
www.makalukhabar.com · 6 दिन अघि

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जगदुल्ला जलविद्युत् आयोजनाको काम समयमै सम्पन्न गर्न निर्देशन दिएका छन् । कर्णाली जस्तो भौगोलिक रूपमा विकट क्षेत्रमा आयोजनाको काम द्रुतगतिमा अघि बढ्नु खुसीको कुरा भएको बताउँदै मन्त्री श्रेष्ठले आयोजनाबाट स्थानीय बासिन्दाको जीवनस्तरमा सकारात्मक परिवर्तन आउने र समग्र देशको ऊर्जा क्षेत्रमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू